‘बेसार खान जानेऔषधी हो नजाने विष हो: प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खान नजाने विष हुने बताएका छन्। विहिबार राष्ट्रिय सभाको विनियोजन विधेयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बेसारका फाइदा र बेफाइदाका बारेमा बताएका थिए।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बजेटमाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा थिए। तर, उनले बेसारको बखान शुरु गरे। बेसारकै बयान गर्न उनले संसदको … Continue reading ‘बेसार खान जानेऔषधी हो नजाने विष हो: प्रधानमन्त्री ओली (भिडियो)